'यौनजन्य अपराध: कारण र समाधान' विषयक छलफल कार्यक्रम

फाउन्डेसनद्वारा आयोजित 'यौनजन्य अपराध: कारण र समाधान' विषयक छलफल कार्यक्रम

हालका दिनहरूमा बढ्दै गइरहेका यौनजन्य अपराधका कारण बुझी ती अपराध हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा फाउन्डेसनका सदस्य तथा पूर्व मन्त्री श्री नविन्द्रराज जोशी, विभिन्न क्षेत्रका विशेषज्ञहरू लगायत उपस्थित सहभागीहरूबीच छलफल गरियो ।

प्यानल उपस्थिति:

श्री चरण प्रसाईँ — मानव अधिकारकर्मी

डा. करूणा कुँवर विष्ट — मनोवैज्ञानिक

श्री देवेन्द्र सुवेदी — पूर्व ए.आई.जी.पी

श्री बबिता बस्नेत — महिला अभियनता, विश्लेषक

श्री अनिता विन्दु — पत्रकार (मोडरेटर)

प्रतिकृया दिनुहोस